धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक – Nepal Press

धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको सबलीकरणका लागि केन्द्रीय सचिवालयद्वारा प्रस्तावित विविध एजेन्डामाथि छलफल भइरहेको उनले बताए ।


प्रतिक्रिया

One thought on “धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक

  1. Oh journalist, oh paper .. mind your language !!!
    What title you wrote and what’s the message you wish to deliver !?
    3 are the leaders, they met to discuss about the nation : no matter who came in the beginning and who came later !!
    Avoid conspiracy mind !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *