प्रतिनिधि सभा बैठकबाट आर्थिकसहित तीन विधेयक पारित – Nepal Press

प्रतिनिधि सभा बैठकबाट आर्थिकसहित तीन विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकले तीनवटा विधेयकहरुलाई पारित गरेको हो । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ ।

यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर