राप्रपाको जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधनसहित पारित – Nepal Press

राप्रपाको जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधनसहित पारित

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न तीन बुँदे निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको बैठकले देशका विभिन्न स्थानमा बाढी पहिरोलगायत प्राकृतिक विपदबाट भएका जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सचेत रहन जनसमुदायलाई आग्रह गरेको छ भने पार्टीका कमिटीलाई क्रियाशील रहन आह्वान गरेको छ ।

त्यस्तै, खेतीको समय सुरु भइसकेको अवस्थामा किसानलाई सहज र सरल ढंगबाट रासयनिक मल, बिऊबिजन उपलब्ध गराउन राप्रपा सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै, बैठकले राप्रपाको जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधन सहित पारित पनि गरेको छ ।

यस्ता छन् निर्णयहरु:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर