वीरगञ्जमा सिद्धार्थ बैंककाे भवनमा भीषण आगलागी – Nepal Press

वीरगञ्जमा सिद्धार्थ बैंककाे भवनमा भीषण आगलागी

जनकपुरधाम । पर्साको वीरगञ्जस्थित सिद्धार्थ बैंकको भवनमा भीषण आगो लागेको छ । भवनबाट धूवाँको मुस्लो निस्किरहेको छ ।

आगो लागेपछि बैंक र भवनमा रहेका मानिसहरुको भागाभाग मच्चिएको छ । अहिले आगलागी नियन्त्रणको प्रयासमा स्थानीय र सुरक्षाकर्मी लागेका छन् ।

आगो कसरी लागेको खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको पर्सा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर