मन्त्रिपरिषद् बैठक जारी, एमालेका मन्त्रीलाई बालकोट बोलाइएको छैन – Nepal Press

मन्त्रिपरिषद् बैठक जारी, एमालेका मन्त्रीलाई बालकोट बोलाइएको छैन

काठमाडौं । सत्ता गठबन्धन फेरबदलको चर्चाका बीच मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकमा एमालेका मन्त्रीहरु पनि सहभागी छन् ।

आजै एमालेका मन्त्रीहरुलाई पार्टी अध्यक्ष केपी ओलीको निवासमा बोलावट आएको भनिए पनि सो प्रचार गलत रहेको बालकोट स्रोतले जनाएको छ ।

आज साँझ ६ बजे बालकोट आउन एमाले अध्यक्ष ओलीको सन्देश मन्त्रीहरुलाई प्राप्त समाचार आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर