बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा – Nepal Press

बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा

हेटौंडा । जर्मनीमा जारी युरो कप –२०२४ मा बलियो प्रतिस्पर्धी बेल्जियमलाई आत्मघाती गोलको माध्यमले पराजित गर्दै फ्रान्सले क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

खेलको ८५ औं मिनेटमा बेल्जियमकस जेन भेर्टोङ्गेनले बल क्लियर गर्दा गोल भएपछि फ्रान्सले उपहार पाएको गोलले जित हासिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *