देउवा निवासमा पदाधिकारी बैठक बस्दै – Nepal Press

देउवा निवासमा पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ।

नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बोलाइएको हो।

देउवा निवासमा बिहान ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने बताए ।

बैठकमा एमालेसँग बनाउन लागेको नयाँ सरकारको बीचमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर