कांग्रेससँगको सहमतिबारे छलफल गर्न च्यासलमा एमाले सचिवालय बैठक – Nepal Press

कांग्रेससँगको सहमतिबारे छलफल गर्न च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी कर्याालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नयाँ समीकरणबारे ब्रिफिङ गरिरहेका छन् ।

नेपाली कांग्रेससँग नयाँ सरकार गठनलगायतका विषयमा सहमति भएपछि ओलीले सचिवालय बैठक राखेका हुन् ।

सोमबार मध्यराति एमाले र कांग्रेस नेतृत्वबीच सत्ता सहकार्य, संविधान संशोधनलगायतका विषयमा सहमति भएपछि राजनीतिको कोर्ष फेरिएको छ । कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर