न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस (सूचीसहित) – Nepal Press

न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि ८ जना सिफारिस भएका छन् ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले अदालत, महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यरत न्याय सेवाका उपसचिव सरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *