रास्वपा केन्द्रीय समितिको बैठक सुरु – Nepal Press

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक  सुरु भएकाे छ ।

बैठक बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा सुरु भएकाे हाे । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर