ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको कांग्रेसले गर्‍यो अनुमोदन (भिडिओ) – Nepal Press

ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको कांग्रेसले गर्‍यो अनुमोदन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिलाई अनुमोदन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन बैठकपछि एमालेसँग भएको सहमतिको स्वागत गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उनले भने, ‘सरकार सुरूमा ओलीजीको नेतृत्वमा बन्छ । दोस्रो कार्यकालमा हाम्रो पार्टी सभापति बन्नुहुन्छ । समझदारीको मुल विषय यही हो ।’

सुशासन, स्थायित्व र आर्थिक समृद्धि दिनको लागि एमालेसँग सहकार्य गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर