सार्क महासचिव र भुटानी प्रधानमन्त्रीको भेट: क्षेत्रीय सहकार्य गर्न भुटान तयार – Nepal Press

सार्क महासचिव र भुटानी प्रधानमन्त्रीको भेट: क्षेत्रीय सहकार्य गर्न भुटान तयार

काठमाडौं । काठमाडौं मुख्यालय भएको दक्षिण एसियाली देशहरुको छाता सार्कका महासचिव मोहमद गोलाम सर्वारले भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेसँग भेट गरेका छन् ।

बुधबार दिउँसोको भुटानमा भएको भेट तोग्बेले सार्वजनिक गरेका छन् । उनले सामाजिक सन्जालबाट भुटान क्षेत्रीय सहकार्यमा अगाडि बढ्न तयार भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *