बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु – Nepal Press

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । बुधबार मात्रै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले राजीनामा दिएपछि आज बैठक बस्न लागेको हो । उनीहरुको राजीनामा बिहीबार स्वीकृत भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर