पोखराको लामाचौरस्थित सीप परीक्षण केन्द्र भासियो – Nepal Press

पोखराको लामाचौरस्थित सीप परीक्षण केन्द्र भासियो

पोखरा । पोखरा लामाचौरस्थित सीप परीक्षण केन्द्र भासिएको छ ।

लगातार भारी वर्षाको कारण बिहीबार राति ११ बजे केन्द्रको भान्साघर भासिएको हो ।

केन्द्रको भान्साघर सामान्य भासिएकाले मानवीय क्षति नभएकाे कास्की प्रहरीले जानकारी दिएकाे छ ।

अहिले भान्साघरतर्फको ठाउँ खाली गराउन लागिएको छ । थप पानी परे जमिन भासिन सक्ने प्रहरीले बताएको छ । केन्द्रमा ३७ जना विद्यार्थीहरु थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर