राष्ट्रिय राजनीतिमा उलटफेर हुँदा हाम्रो खोजी भइरहेको छ : माधव नेपाल
एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भइसकेको दाबी
नेपाल प्रेस
२०८१ असार २१ गते १५:२१
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका छन् ।
महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको खोजी भइरहेको बताए ।
उनले भने, ‘राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ अहिले हाम्रो खोजी भइरहेको छ । कुनै पार्टी एक्लै जानसक्ने अवस्थामा छैन । त्यसैले सहयोगीहरुको आवश्यता पर्छ । त्यसैले हाम्रो आफ्नै भूमिका छ ।’
उनले महाधिवेशनको उद्घाटनको दिनमा पार्टीले निकालेको र्यालीले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको दाबी गरे ।
प्रतिक्रिया
One thought on “राष्ट्रिय राजनीतिमा उलटफेर हुँदा हाम्रो खोजी भइरहेको छ : माधव नेपाल”
Leave a Reply
सम्बन्धित खवर
कसले किन खाेजी गरेछ ? भूमिगत भैदिनु । हाहाहा ।