क्यान प्रवक्ताको जिम्मेवारी छुम्बी लामालाई – Nepal Press

क्यान प्रवक्ताको जिम्मेवारी छुम्बी लामालाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रवक्ताको जिम्मेवारी बोर्ड सदस्य छुम्बी लामालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

क्यानको बिहीबारको बैठकले लामालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जानकारी दियो ।

यसअघि क्यान सचिवका रुपमा पारस खड्काले आधिकारिक सूचना दिने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर