म्याच फिक्सिङमा सफाइ पाएका आदिलको निलम्बन फुकुवाको निर्णय एक हप्ताभित्र गर्न आग्रह – Nepal Press

म्याच फिक्सिङमा सफाइ पाएका आदिलको निलम्बन फुकुवाको निर्णय एक हप्ताभित्र गर्न आग्रह

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रक्रिया सम्बन्धमा निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले फुकुवा प्रक्रिया अगाडि बढाउन संघको अनुशासन समितिलाई १ हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *