नेकपा एसको निष्कर्ष : सिद्धान्तबिना कांग्रेस-एमाले मिल्नु दक्षिणपन्थी अवसरवाद (पूर्णपाठ)
वामपन्थी शक्तिहरूलाई एकता र सहकार्यमा आउन आह्वान
नेपाल प्रेस
२०८१ असार २१ गते १७:१५
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता समीकरण बदलेर कांग्रेस एमालेको मिलनलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ।
महाधिवेशनबाट पारित १९ बुँदे प्रस्तावमा कुनै सिद्धान्तबिना कांग्रेस र एमाले मिल्नुलाई अस्थिरता निम्त्याउने खेल भएको निष्कर्ष निकालेको हो।
वर्ग संघर्ष सही दिशा र गति दिनका लागि समाजवादी क्रान्तिका लागि वामपन्थीहरुबीचको बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूलाई आह्वान गरेको छ।
महाधिवेशनले भ्रष्टाचार विरोधी अभियानमा थप सशक्त भएर अगाडि बढ्न ध्यानाकर्षण गराएको छ।
प्रतिक्रिया
One thought on “नेकपा एसको निष्कर्ष : सिद्धान्तबिना कांग्रेस-एमाले मिल्नु दक्षिणपन्थी अवसरवाद (पूर्णपाठ)”
Leave a Reply
सम्बन्धित खवर
तिमिहरुकाे चाहिँ सिद्वान्त मिल्थ्याे र सहकार्य गरेका थिएउ ? डाम्नाहरु , चाहिने कुरा गर हाै ।