वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता थापा तोकिए, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय – Nepal Press

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता थापा तोकिए, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडौं । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापा तोकिएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा उक्त निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सहकारी विकास बोर्डको सह अध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराएकी हुन् ।

यस्ता छन् सोमबार र बिहीबार बसेको बैठकले गरेका निर्णय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *