सरकारमा सहभागी अशोक राई नेतृत्वको जसपाका मन्त्रीले दिए राजीनामा – Nepal Press

सरकारमा सहभागी अशोक राई नेतृत्वको जसपाका मन्त्रीले दिए राजीनामा

काठमाडौं । सरकारमा सहभागी अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरुले राजीनामा दिएका छन् ।

सरकारमा सहभागी स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री किशोर शाह सुडीले आज प्रधानमन्त्री प्ुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

पार्टीले आजै केहीबेरअघि सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर