गुप्तचरका असई नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर – Nepal Press

गुप्तचरका असई नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक सहायक निरिक्षक (असई) नक्कली शैक्षिक प्रमाणपत्र कसुरमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले बुधबार असई माधव बस्नेतलाई दोषी ठहर गरेको हो। उनलाई ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

बस्नेतले २०५४ सालमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आरोप लागेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *