ओलीलाई प्रचण्डको कटाक्ष- अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाले नैतिकता पढाउन खोजे (भिडिओ) – Nepal Press

ओलीलाई प्रचण्डको कटाक्ष- अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाले नैतिकता पढाउन खोजे (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस र एमाले मिल्दा पनि डरले आफ्नो राजीनामा मागेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै कांग्रेस र एमालेभित्रको विश्वास कमजोर रहेको बताए ।

उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले पनि मलाई नैतिकताको पाठ पठाउने प्रयास गरिराख्नुभयो ।’

संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी रहेकाले कमजोर बनाउन नदिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर