राइफल बोकेको मान्छेबारे प्रहरी र गुप्तचरलाई जानकारी गराउँदा ‘इग्नोर’ गरिएको ट्रम्प समर्थकको दुखेसाे (भिडिओ)
काठमाडौं । अमेरिकी पूर्वरास्ट्रपति डोनाल्ड ट्रम्पका कार्यकर्ताले आफूले दिएको सूचना इग्नोर गरिएको बताएका छन् ।
राइफल बोकेको मान्छे खुलेआम हिडेको जानकारी आफूले प्रहरी र गुप्तचर निकायलाई दिएको तर गम्भीर रुपमा नलिएको उनले दुखेसो गरेका छन् ।
गोली प्रहारको स्थलमा उनले मिडियालाई दिएको यो भनाई अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । यहि भिडिओ सेयर गरेर अमेरिकी खर्बपति तथा एक्सका मालिक एलन मस्कले गुप्तचर सेवाका प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् ।
DEVELOPING 🚨: a Trump rally attendee says he tried to WARN police and secret service that he could visibly see a person “army crawling” with a rifle on the rooftop, but was ignored. He said he stood there for MINUTES warning law enforcement.
— Anthony Cabassa (IWA) (@AnthonyCabassa_) July 14, 2024