प्रदेश प्रमुख शेरचनले गरे दुई विधयेक प्रमाणीकरण – Nepal Press

प्रदेश प्रमुख शेरचनले गरे दुई विधयेक प्रमाणीकरण

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई विधयेक प्रमाणीकरण गरेका छन् ।

प्रमुख शेरचनले आज आइतबार लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयेक र आर्थिक वर्ष २०८१र२०८२ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित विधेयकहरू संविधानको धारा २०१ को उपधारा ९२ ०बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयको प्रबक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर