अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बन्दै – Nepal Press

अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि आजै सरकारमा जाने भएको छ । दुई मन्त्रालय लिएर आफूहरु पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको सांसद प्रदीप यादवले बताए ।

सांसद यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जाँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर