कांग्रेस-एमालेसहितको नयाँ सरकार : सबै मन्त्रीले लिए शपथ (भिडिओ) – Nepal Press

कांग्रेस-एमालेसहितको नयाँ सरकार : सबै मन्त्रीले लिए शपथ (भिडिओ)

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा १९ मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन्।

यसअघि प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले शपथ लिएका थिए।

योसँगै ओली नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर