काम गरेर देखाउन नसकेसम्म खादामाला नलाउने स्वास्थ्यमन्त्रीको घोषणा – Nepal Press

काम गरेर देखाउन नसकेसम्म खादामाला नलाउने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा लगाउन अस्वीकार गरेका छन् । मन्त्रालयमा कर्मचारीले उनको स्वागतमा सबै तयारी गरेपनि उनले मानेनन् ।

नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् । उनी काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गरेका छन् ।


प्रतिक्रिया

One thought on “काम गरेर देखाउन नसकेसम्म खादामाला नलाउने स्वास्थ्यमन्त्रीको घोषणा

  1. मा. प्रदिप जि स्वास्थ्य मन्त्री हुनुभएकोमा धेरै धेरै बधाइ छ ,। हामि अत्यन्त खुसि छौ , यो खुसिलाइ अवश्यपनि टुट्न दिनुहुने छैन ।
    मन्त्री ज्यु यहाको पालामा स्वस्थ्यलाइ निशुल्क बनाउन सक्नु भयो भने सम्पुर्ण जनताहरुले जयजयकार मनाउने थिए र
    शिक्षा र स्वास्थ्यलाइ निशुल्क बनाउने हो भने लाग्छ 70% भ्रष्टाचार नियन्त्रण हुन्छ जस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर