हत्या गरिएका अमेरिकी राष्ट्रपति केनेडीका छोरालाई विशेष सुरक्षा दिइने
काठमाडौं । हत्या गरिएका अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका छोराले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकी सरकारले विशेष सुरक्षा अर्थात् सेक्रेट सर्विसको सुरक्षा दिने भएको छ ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भएपछि ट्रम्पले सामाजिक सञ्जालबाट सुरक्षाको माग गरेका थिए । बाइडेनले त्यो माग पुरा गरेका छन् ।
यो पनि पढ्नुहोस्- यी हुन डोनाल्ड ट्रम्प भन्दा अगाडि हत्या प्रयास र हत्या गरिएका अमेरिकी राष्ट्रपति उमेदवारहरु
केनेडी जुनियर पनि अहिले राष्ट्रपतीय चुनावमा स्वतन्त्र उमेदवारको रूपमा उठेका छन् । उनका पिता डेमोक्रेटिक पार्टीका थिए ।
केनेडीलाई सेक्रेट सभिर्वसको सुविधा पाएपछि बाइडेलाई धन्यवाद दिएका छन् ।