मन्त्री भएपछि पनि बूढानीलकण्ठबाटै मन्त्रालय धाउँदै आरजु – Nepal Press

मन्त्री भएपछि पनि बूढानीलकण्ठबाटै मन्त्रालय धाउँदै आरजु

काठमाडौँ । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले मन्त्री भएपछि पनि मन्त्री निवास आएकी छैनन् ।

उनले बूढानीलकण्ठको निजी निवासबाटै मन्त्रालय धाइरहेकी छिन् ।

पाँच पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी उनले पारिवारिक कारण मन्त्री आवास भैँसेपाटी भन्दा घरबाटै मन्त्रालय आउने जानकारहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर