कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक – Nepal Press

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

बैठक साउन २३ गते आइतबर दिउँसो १ बजे बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने उनले बताए ।

एमालेसँगकाे सहकार्यसँगै सत्तामा फर्किएकाे कांग्रेसले बैठकमा सरकार र पार्टीकाे आगामी कदम, सांगठानिक कार्ययाेजनालगायत विषयमा छलफल गर्ने बताइएकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर