कांग्रेसले बोलायो आइतबार संसदीय दलको बैठक – Nepal Press

कांग्रेसले बोलायो आइतबार संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बैठक बोलाएको हाे ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर