संविधान संशोधन गर्दैमा राजनीतिक स्थिरता हुँदैन: उपेन्द्र यादव (भिडिओ) – Nepal Press

संविधान संशोधन गर्दैमा राजनीतिक स्थिरता हुँदैन: उपेन्द्र यादव (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्दैमा राजनीतिक स्थिरता नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेस-एमालेसहित ठूला दलका नेताहरुलाई आफ्नो आचरण र प्रवृत्ति सुधार्न आग्रह गरे ।

उनले भने, ‘राजनीतिक स्थिरता संविधान संशोधनले हुँदैन । २००७ सालदेखि आजसम्म कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् । एउटा अपवाद पनि छैन । त्यो बेलामा यो संविधान त थिएन ।’

उनले अहिले भ्रष्टाचार, राजनीतिक अपराधीकरण भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर