बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा – Nepal Press

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीलाई उनलाई डेढ लाख नगद र साढे ४ लाख रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत उनले घुस मागेकी थिइन् । आइतबार अख्तियारले नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *