त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना (भिडिओ) – Nepal Press

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना (भिडिओ)

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

जहाज काठमाडौैंबाट पोखराका लागि उड्ने क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *