आफ्नै कर्मचारीको टोली लिएर पोखरा उड्दै थियो सौर्यको जहाज (भिडिओ)

२०८१ साउन ९ गते ११:५४

काठमाडौं । काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको खुलेको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।
जहाजमा चालकदलसहित १९ जना बताइएको छ । यद्यपि विमानस्थल कार्यालयले यसबारे पुष्टि गरेको छैन् ।
स्रोतका अनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।
प्रतिक्रिया
One thought on “आफ्नै कर्मचारीको टोली लिएर पोखरा उड्दै थियो सौर्यको जहाज (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
दुःखद घटना