बागमती प्रदेश: एमालेका मन्त्रीहरुले लिए सपथ (भिडिओ) – Nepal Press

बागमती प्रदेश: एमालेका मन्त्रीहरुले लिए सपथ (भिडिओ)

हेटौंडा । नेकपा एमालेको तर्फबाट बागमती प्रदेशमा सहभगी भएका ६ जना मन्त्रीहरुले सपथग्रहण गरेका छन् ।

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्री, सुकुमाया तामाङले उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री, अमन मास्केले भौतिक पुर्वाधार तथा विकास मन्त्री , कृष्ण सिलवालले वन तथा वातावरण, प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात र किरण थापाले स्वास्थ मन्त्रीको रुपमा सपथग्रहण गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर