भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीले पब्लिक लिमिटेडमा जानुपर्ने – Nepal Press

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीले पब्लिक लिमिटेडमा जानुपर्ने

काठमाडौं । भुक्तानी सम्बन्धी कारोबार गर्ने कम्पनी तथा संस्थाहरु पब्लिक लिमिटेडमा जानुपर्ने भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत भुक्तानी, समाशोधन र फर्स्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरू पब्लिक लिमिटेड कम्पनीमा जानुपर्ने व्यवस्था गर्ने भएको हो ।

त्यस्तै, राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत
संरचना तयार पारिने समेत बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *