जनमतले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारको गर्‍यो समीक्षा, प्रभावकारी बनाउन चार बुँदे सुझाव – Nepal Press

जनमतले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारको गर्‍यो समीक्षा, प्रभावकारी बनाउन चार बुँदे सुझाव

काठमाडौं । जनमत पार्टीले मधेश सरकारको ४५ दिनको कामकाजको समीक्षा गरेको छ । दुई दिनसम्म चलेको सचिवालय बैठकले मुख्यमन्त्री सतिश सिंह नेतृत्वको सरकारले गरेको कामको समीक्षा गरेको हो ।

प्रदेश सरकारको आगामी दिनमा हुने कार्ययोजनाबारे पनि छ्लफल भएको जनमतका प्रवक्ता शरद यादवले बताए ।

मधेश प्रदेशमा विगतका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्दै रोजगारीको कार्यक्रम ल्याउन बैठकले निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर