संविधान संशोधनबारे जसपा नेपालले थाल्यो छलफल – Nepal Press

संविधान संशोधनबारे जसपा नेपालले थाल्यो छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा गरिएको अन्तरक्रियामा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायतले ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

संविधान संशोधनको विषयलाई अघि सारेर कांग्रेस–एमाले मिलेपछि जसपा नेपालले पनि सरकारलाई समर्थन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर