धरौटी बुझाएर निस्किएपछि अर्यालले भने- तपाईंहरुको इच्छा पूरा भएन के फोटो खिच्नु हुन्छ ? – Nepal Press

धरौटी बुझाएर निस्किएपछि अर्यालले भने- तपाईंहरुको इच्छा पूरा भएन के फोटो खिच्नु हुन्छ ?

काठमाडौं । तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्याल भ्रष्टाचार आरोपमा आइतबार ५० हजार धरौटी बुझाएर छुटेका छन् ।

अदालत बाहिर निस्किने क्रममा उनले पत्रकारलाई कटाक्ष गरे ।

‘तपाईंहरुको इच्छा पूरा भएन, के फोटो खिच्नु हुन्छ ?’, उनले भने ।

अर्यालले अदालतले उनलाई थुनामा पठाउन सक्ने कुरा टरेको विषयलाई इंगित गर्न खोज्दै यस्तो कटाक्ष गरेका हुन् ।

उनी हँसिलो मुद्रामा देखिएका थिए ।

 


प्रतिक्रिया

3 thoughts on “धरौटी बुझाएर निस्किएपछि अर्यालले भने- तपाईंहरुको इच्छा पूरा भएन के फोटो खिच्नु हुन्छ ?

  1. अरवौं को भ्रष्टाचार गर्नेलाई ५००००/- धरौटीमा रिहा हुने यस्तो देशमा के कानून सम्मान गर्नु थुक्क

  2. नेपालको कानुन अदालतका न्यायाधीश हरुले जानुन ……. न्याय न्यायाधीश हरुले मारिने देश नेपाल …..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *