मनहरा र हनुमन्ते आसपासका बस्ती डुबानमा (तस्बिरहरू)
२०८१ साउन १६ गते ६:४७
काठमाडौं । भक्तपुरको मनहरा र हनुमन्ते आसपासका बस्ती डुबानमा परेको छ ।
मङ्गलवार रातिको अविरल वर्षाले बस्तीका केही घरमा भित्रै बाढी पसेको छ ।
हरेक वर्षायाममा यहाँ बाढीले स्थानीयलाई दुःख दिने गरेको छ । यस्तै अहिले बागमती, मनोहरा लगायत नदीमा पानीको बहाव बढेको छ ।
नदी आसपासका स्थानीयलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर