कश्मिरी बजारका चुरापोते (तस्बिरहरू)
नेपाल प्रेस
२०८१ साउन १७ गते ९:४७
काठमाडौं । काठमाडौंको इन्द्र चोकमा एउटा छुट्टै बजार छ । यो बजारलाई कश्मिरी बजार भनिन्छ ।
यो बजार सानो क्षेत्रफलमा भए पनि यसको व्यापार र ग्राहकको आवागमन विशेष छ ।
अझ साउनमा त झनै विशेष छ । खासमा यो महिलाले लगाउने चुरा पोतेको बजार हो । जसलाई कश्मिरी बजार भनिन्छ ।
हरेक वर्ष साउनदेखि असोजसम्म र विवाहको सिजनमा यो बजार गुलजार हुन्छ ।
न्युज एजेन्सी नेपालका फोटो पत्रकारले त्यहाँ पुगेर केही दृश्य कैद गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर