शेख हसिनाले देश छोडेको भोलीपल्ट बंगलादेशको सेयर बजार बढ्यो
नेपाल प्रेस
२०८१ साउन २२ गते १५:३२
काठमाडौँ । प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर भारतमा सोमबार शरण लिएर पुगेको भोलीपल्ट बंगलादेशको सेयर बजार बढको छ ।
बंगलादेशी अखबार डेली स्टारका अनुसार ढाका स्टक एक्सचेन्ज मंगलबार १०ः५० सम्म मात्रै ३.१ प्रतिशतले बढेको बंगलादेशी अखबार डेली स्टारले उल्लेख गरेको छ । यो १६५ बिन्दुको वृद्धि भएको डेली स्टारले लेखेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर