संघीयतादेखि संविधान संशोधनसम्म उपेन्द्रको ६१ बुँदे प्रस्तावमा के छ ? (पूर्णपाठ) – Nepal Press
जसपा बैठक

संघीयतादेखि संविधान संशोधनसम्म उपेन्द्रको ६१ बुँदे प्रस्तावमा के छ ? (पूर्णपाठ)

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समिति बैठकमा १० बुँदे एजेण्डा प्रस्तुत भएको छ ।

ललितपुरको सानागाउँमा ४ दिनसम्म चल्ने बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे समसायिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विभिन्न हकका विषयमा यादवले प्रस्तावमा समेटेका छन् ।

बैठकमा पार्टी विस्तार र सुदृढीकरण कार्ययोजनाको सम्बन्धमा जन परिचालन, सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरु निर्माण सम्बन्धमा र नेताहरूको कार्य विभाजन तोक्नेसहितका १० वटा एजेण्डा बैठकमा छलफलका लागि तय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर