कांग्रेस नेता महर खुमलटारमा, प्रचण्डसँग के भयो कुराकानी ? – Nepal Press

कांग्रेस नेता महर खुमलटारमा, प्रचण्डसँग के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

नेता महरले प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । उनले अध्यक्ष प्रचण्डसँग पछिल्ला समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।

यसअघि नेता महरले एमालेका महासचिव शंकर पोखरेलसँग पनि भेटवार्ता गरेका थिए ।

एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव पोखरेलसँग समसामयिक राजनीतिका विषयमा कुराकानी गरेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर