संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ – Nepal Press

संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

काठमाडौं । विगत एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।

संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी हातखुट्टा साङ्लाले बाँधेर धर्ना बसिरहेका थिए । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् ।


प्रतिक्रिया

3 thoughts on “संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

  1. अरुलाइ जस्तो नाटक न होस खगेन्द्र दाइ सङ

  2. कतिदिन रोकेर बस्नसक्छाै सरकार एसरि जब जन्ता उर्लेर अाउछन नि तब देश छाडेर भाग्नु पर्ला

  3. दादा इनिहारु ले जे गरेनी तपाई नदारउनु होस सारा दलित हरु तपाइको साथ मा छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर