ओलीलाई प्रचण्डको कटाक्ष- उहाँले हुन्छ भनेपछि हुन्न, हुन्न भनेपछि हुन्छ भन्ने बुझ्नुपर्ने स्थिति छ (भिडिओ) – Nepal Press

ओलीलाई प्रचण्डको कटाक्ष- उहाँले हुन्छ भनेपछि हुन्न, हुन्न भनेपछि हुन्छ भन्ने बुझ्नुपर्ने स्थिति छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति चर्को आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै बहुदलीय व्यवस्थाको सट्टा दुई दलीय बनाउन खोजेकोप्रति आशंका व्यक्त गरे ।

उनले प्रधानमन्त्री ओलीप्रति आशंका व्यक्त गर्दै भने, ‘हुन त प्रधानमन्त्रीजीले यहाँ होइन भन्नुभयो, त्यही साबित होस् भन्ने अपेक्षा गर्दछु । केदेखि तर्सेको के देखेपछि झस्किन्छ भनेझैँ । उहाँले हुन्छ भनेपछि हुन्न, हुन्न भनेपछि हुन्छ भन्ने स्थिति भएकाले बढो आशंका छ ।’


प्रतिक्रिया

One thought on “ओलीलाई प्रचण्डको कटाक्ष- उहाँले हुन्छ भनेपछि हुन्न, हुन्न भनेपछि हुन्छ भन्ने बुझ्नुपर्ने स्थिति छ (भिडिओ)

  1. एमालेसँगको सहमती एकै महिनामा तोडेर काँग्रेसको पाउमा पर्नेले यस्ता धक्कु लगाउन त लाज लाग्नुपर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर