विश्व मिडियाको हेडलाइन तोडमोड गरेर कमला ह्यारिसको गुगल विज्ञापन गरेको खुलासा – Nepal Press

विश्व मिडियाको हेडलाइन तोडमोड गरेर कमला ह्यारिसको गुगल विज्ञापन गरेको खुलासा

काठमाडौं । अमेरिकाको नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावकी डेमोक्रेटिक दलकि उमेद्वार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले मिडियाहरुको हेडलाइन तोडमोड गरेर गुगुल विज्ञापन गरेको खुलासा भएको छ ।

अमेरिकी मिडिया उक्जियसले यस्तो जानकारी सार्वजनिक भएको छ । विश्व भएका मिडियाहरुमा आएका समाचारको हेडलाइन तोडमोड गरेर विज्ञापन गरेको खुलासा भएको छ ।

गार्डियन, रोयटर्स तथा सीबीएस न्यूज लगायतका समाचार आउटलेटहरुमा आएका हेडलाइनहरुलाई तोडमोड गरेर आफ्नो पक्षमा देखाउँदै गुगल विज्ञापन गरेको खुलेको छ । गुगलका अनुसार यस्तो प्रचलन पहिले पनि हुने भएता पनि यो पाली डोनाल्ड ट्रम्पले यस्ता विज्ञापन नगरेको जानकारी दिएको एक्जियसले लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर