नयाँ सर्वेक्षण- झन्डै ६० प्रतिशत बेलायती युरोपेलीसँग जोडिन चाहन्छन्
नेपाल प्रेस
२०८१ साउन ३१ गते ९:२२
काठमाडौं । एक ताजा सर्वेक्षणले बहुसङ्ख्यक बेलायतीहरू युरोपेलीसँग जोडिन चाहने देखाएको छ ।
बेलायतभर गरिएको सर्वेक्षणले ५९५ ले युरोपेलीसँग जान चाहेको देखाएको छ ।
युगभ पोलको सर्वेक्षणले यस्तो देखाएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
सन २०१६ जुन २३ मा भएको जनमत सङ्ग्रहमा ५१ प्रतिशत बढीले युरोपेली सङबाट बाहिरिने पक्षमा मतदान गरेका थिए । यो मतदान र त्यसपछिको प्रक्रियालाई ब्रेक्जिट भनिन्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर