माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने – Nepal Press

माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने तय भएको छ ।

शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प खोज्नुपर्नेमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले खुलेरै जोड दिएका छन् ।

यस्तै विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले आफ्ना धारणा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर